२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लुम्बिनी भ्रमण वर्षको प्रचार टोली हेटौँडामा

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूलनाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागेको प्रदेश–५ सरकारले सबै प्रदेशहरुमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचार कार्यक्रम अन्तर्गत आज प्रदेश नं–३ को हेटाँडामा स्थानीय सञ्चारकर्मी तथा पर्यटन व्यवसायीसँग अन्तक्र्रिया आयोजना गरी भ्रमण वर्षका अवसरमा प्रदेशवासीलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी…