२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पिकअप भ्यानले ज्यान लियो

दाङ । दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ । पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका वडा नं.…