दाङ । दाङमा सोमबार दिउँसो बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन् । घोराही होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह नजिक रोल्पाको बागमाराबाट घोराही आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस सडकमै पल्टिँदा सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका-७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो । बस…