दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री नजिक विद्यार्थी बोकेको एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्तीको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकको छाँगाबाट २०० मिटर तल खसेको जनाइएको छ । खसेको छ।…