२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुटवलमा गोली प्रहार, एकजनाको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा आज साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो । खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु…