११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

रविन्द्रको शोकमा लुम्बिनीमा दीप प्रज्ज्वलन (फोटोमा)

बुटवल । सस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रि रविन्द्र अधिकारीको श्रद्धाञ्जलीस्वरुप लुम्बिनीमा आज साझ दीप प्रज्ज्वलन गरिएको छ। लुम्विनी बिकास कोषका अध्यक्ष समेत रहेका स्वर्गिय अधिकारीको सम्झनामा मायादेवी मन्दिरअगाडि तस्वीर  राखेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।लुम्बिनीमा भिक्षुहरुको कार्यक्रम चलिरहेकै बेला अधिकारीलाई श्रद्धाञ्जली दिदै दीप समेत जलाईएको थियो ।