बुटवल । आइतबार साँझ अज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरीको मृत्यु भएको हो । पुरी तरुण दलका कार्यकर्ता थिए । देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा पुरीलाई अज्ञात समुहले…