दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेको नेतृत्वमा गएको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी धानखोलाको क्षेत्रमा गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गको सडक पोखरादेखि कोहलपुर जान लागेको से १ च ११९० को महेन्द्र बोलेरो जीपसहित तनिजनालाई…