सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुमा लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा ३६ पुरिया खैरो हिरोइनसहित बुद्धभूमि नगरपालिका २, शिवशक्ति टोल (गोरुसिंगे) का २८ वर्षीय राम बहादुर वि.क. लाई प्रहरीले पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला परेका वि.क.को शरीर तलासी गर्दा १.०८ ग्राम (३६ पुरिया) खैरो हिरोइन…