देउखुरी । दाङ देउखुरीको राजपुरमा अंजिगर फेला परेको छ । राजपुर गाउँपालिको नजिकै अजिङ्गगर फेला परेको हो । नौ हात लम्बाइ, ६ इन्च मोटाइ र २० केजी तौल भएको अंजिङ्गगर फेला परेको हो । स्थानीयले अंजिङ्गगर फेला पारे पछि गाउँपालिकाले इलाका वन कार्यालय राजपुरलाई खबर गरेका थिए । राजजुर गाँपालिकामा यस भन्दा अंगाडी पनि अंजिङ्गगर…