गुल्मी । गुल्मीका एक स्थानीय तहमा एउटा निर्माण कम्पनीले दुईवटा भन्दा बढी निर्माणको काम गर्न नपाउने भएका छन् । एउटा निर्माण व्यवसायीले धेरै कामको ठेक्का लिने तर सयमा पूरा गर्न नसक्ने परिपाटीलाई अत्य गर्ने भन्दै गुल्मीका निर्माण व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले यस्तो सहमति गरेका हुन् । मंगलवार सदरमुकाम तम्घासमा निर्माण व्यवसायी संघ गुल्मीले राखेको…