१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सडक दुर्घटनाबाट तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा ।फागुन लागेकै दिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो । सोही बसमा…