मायादेवी अनलाइन, चार नम्बर । दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । दशैँको दिन र हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गर्दछन् । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा कोजाग्रत पूर्णिमासम्म रहन्छ । त्यही परम्परा अनुसार…