मायादेवी अनलाइन, चार नम्बर । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएको अवस्थामा मृत्यु भएकी महिलाको शव उठेको छ । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विहीबार साँझ सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । गीताको निधन हुनुमा अस्पतालको गम्भिर लापरबाही भएको भन्दै परिवार र आफन्तले शव उठाउन मानेका…