काठमाडौं । मौसम परिवर्तनको बेला अहिले काठमाडौंसहित मुलुकभर कैयौँ व्यक्तिमा रुघा लाग्ने, ज्वरो आउने र खोकीको लक्षण देखिएका छन् । यसलाई कतिपयले सामान्य ज्वरो, रुघा र मौसम परिवर्तनको कारण माने पनि चिकित्सकहरुले भने तत्काल पीसीआर गर्न सुझाव दिएका छन् । पीसीआर नगरि आफुखुसी विभिन्न औषधि प्रयोग गर्दा पछि झनै जोखिम हुन सक्नेहुँदा तत्काल पीसीआर परीक्षण…