२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

दशैँ प्रेमनगरमा, ६५ बर्षिया आमा ज्ञानमायाबाट टिका थाप्ने

मायादेवी अनलाइन, चार नम्बर । कोरोनाको कहरकाबीच मनाइने यस पटक कपिलवस्तुका स्थानीय सरकारका प्रमुखहरुले पनि आआफ्नो ढंगले दशैँ मनाउँदै छन् । १० पालिकामा रहेका पालिका प्रमुखहरुमध्ये कुनैको दशैँ टिका यसपटक छैन । कुनै मेयरले परिवारसंग दशैँ मनाइरहेका छन् भने कोहीलाई कोरोनाको संक्रमण भएका कारण होम आइसोलेसनमै बसेर दशैँ मनाउनु पर्ने बाध्यता छ । ६ नगरपालिका…