बुटवल । रुपन्देहीमा भदौ २ गतेदेखि जारी लकडाउनको स्वरूप फेरिने भएको छ । बुटवल उपमहानगरपालिकामा साउन २९ देखि र रुपन्देही जिल्लाभरि भदौ २ गतेदेखि लकडाउन घोषणा गरिएको थियो । पछिल्लो पटक भदौ १४ गते थप गरिएको लकडाउनको अवधि शनिबार राति १२ बजे सकिँदै छ ।लकडाउनको अवधि सकिन लागे पनि कोरोना संक्रमणको जोखिम यथावत् छ। यसैबीचमा…