२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बागलुङ पहिरो अपडेटः मृतकको संख्या १३ पुग्यो

बागलुङ । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ। बेपत्ता हुनेहरुको संख्या समेत थपिएको छ। ‘परिवारहरूका अनुसार अझै २७ जना बेपत्ता भएको जानकारी आएको छ,’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, ‘यो…