मायादेवी अनलाइन, तौलिहवा । नेपाली कांग्रेस कपिलवस्तुका नेता सोमनाथ पौडेलको काठमाडौंमा उपचारका क्रममा विहीबार साँझ मृत्यु भएको छ । कांग्रेस कपिलवस्तु नगर समितिका उप-सभापति समेत रहनुभएका वडा नं. २ निवासी ५३ वर्षीय पौडेलको काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पौडेललाई ज्वरो, स्वास प्रश्वासमा समस्या र निमोनिया देखिए पछि थप…