१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सर्पले डस्दा झारफुककै भर, उपचार नपाएर विरामीको ज्यान गयो

बिष्णु कुमार आले, अर्घाखाँची । सर्पको टोकाई बाट अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं ९ ढिकुरा काफ्ले घैयाबारीका ४४ बर्षिय शेर बहादुर बिकको मृत्यु भएको छ । मृतक बिकलाई भदौ १२ गते घर नजिकै सल्लेरीवनमा सुतेको अवस्थामा बिहान सर्पले टोकेको थियो । तर सर्पले टोक्ने बित्तिकै सर्पदंश उपचार केन्द्रमा उपचार गर्न लैजानुको सट्टा झारफुक तथा घरायसी…