२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मन्त्रिपरिषदको बैठक बेलुका ५ बजे, लकडाउन होला त ?

काठमाण्डौँ । मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ । यस्तै लक डाउनबारे पनि केही निर्णय हुन सक्ने…