काठमाण्डौँ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले २०० भन्दा बढी संक्रमित (केस) देखिएका जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न पूर्ण रोक लगाउन सिफारिस गरेको छ । केन्द्रको आइतबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं उपत्यकाका तीनवटा जिल्लाभित्र आवतजावत गर्ने बाहेक कोभिड–१९ को सङ्क्रणको सक्रिय केस दुईसय भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा आवतजावत पूर्णतः बन्द गर्न सिफारिस गरेको…