२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुग्यो, हेर्नुहोस् पछिल्लो विवरण

काठमाण्डौ । गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एकएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ । पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला…