२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा कोरोना भाइरस संक्रमण नफैलिएको बताएको छ । मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले हालसम्म कोरोना भाइरस समुदायस्तरमा नफैलिएको बताए । हाल देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिएका छन् । एकै ठाउँमा धेरै संक्रमित भेटिएकाले समुदायस्तरमा कोरोना फैलिएका कुराहरू बाहिर आएका…