मायादेवी अनलाइन, चार नम्बर । नेपाली कांग्रेसले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभालाई पूर्णता दिएको छ । देशभरका गरी ४ सय ७९ जना सदस्य रहेको ज्येष्ठ राजनीतिज्ञ सभामा कपिलवस्तुका पुराना पाका ५ नेताले स्थान पाउनुभएको छ । पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम मनोनयन गरिएको सभामा कृष्णनगरका पाका राजनीतिज्ञ डा. रुद्रप्रताप शाहदेखि ऋषिराज थारुसम्म मनोनयन हुनुभएको…