मायादेवी अनलाइन, चन्द्रौटा । समुदाय स्तरमा कोरोना फैलिएपछि कपिलवस्तुको शिवराज नगरपालिकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मंगलबार समुदाय स्तरमा १३ जनामा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको थियो । यो पनि पढ्नुहोस् शिवराजमा कोरोनाः विदेशबाट आएका व्यक्ति गाउँ-गाउँ चाहरे, आफै संक्रमित भए, अरुलाई सारे ! कोरोना पोजेटिभ भएको पुष्टि भएपछि तिनीहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम…