मायादेवी अनलाइन, तौलिहवा । उच्च अदालत तुलसीपुर बुटवल ईजलासले रिट निवेदकको घर लगायतका संरचना भत्काउने कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हुलाकी राजमार्ग अन्तर्गत साउन २ गतेबाट निर्माण सुरु हुने भन्दै सो दिन भित्र अतिक्रमण हटाउन सयमसिमा दिइएको थियो । यस बिषयमा गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय सहमति समेत बनिसकेको…