विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । प्रतिष्ठानका अनुसार मृतकको…