मायादेवी अनलाइन, चार नम्बर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार कोरोना सचेतना सचेतना र्याली निकालेको छ । जिल्लाभरका प्रहरी युनिटहरुमा कार्यरत दुई सुरक्षाकर्मीको सहभागितामा बिभिन्न स्थानमा र्याली निकालिएको हो । लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ८ बजे र्यालीको आयोजना गरिएको प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले मायादेवी…