५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

वाणगंगाको नीति तथा कार्यक्रम पारित, छैठौं नगरसभाबाट पत्रकारलाई प्रवेश निषेध !

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकाको आव ०७७/०७८ सालको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सातौं नगर सभाको पहिलो बैठकले सर्वसम्मत ढंगबाट नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पशुपालन र रोजगारीलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । यद्यपि नगरपालिकाले नीति तथा कार्यक्रममा के कस्ता विषय…