२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

तिलोत्तमाका मेयर घिमिरेले उद्घाटन गरे, नेपालकै पहिलो ‘बायोटेक’ सार्वजनिक शौचालय

बुटवल । रुपन्देहीको तिलोत्तमानगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाए संचालनको शुभारम्भ गरेको छ । बायोटेक प्रविधीको सार्वजनिक शौचालयको आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले शुभारम्भ गदै सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनु भयो । शौचालय…