मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ५ वडाका ५६ दलित छात्रालाई निशुल्क साइकल वितरण गरेको छ । शिक्षा दिवसको अवसर पारेर ५ वडामा कक्षा ८ मा अध्ययरत दलित छात्रालाई अध्ययनमा टेवा पुगोस भनेर बुद्धभूमिले निशुल्क साइकल वितरण गरेको हो । गएको असारमा पनि नगरको दक्षिणी भेगका ५ वडाका कक्षा ५ मा अध्ययन गर्ने सबै छात्रालाई…