मायादेवी अनलाइन, वाणगंगा । विहिबार राती परेको अविरल वर्षाका कारण नगरक्षेत्र डुबानमा परेपछि वाणगंगा नगरपालिकाले आवश्यक कदम चालेको छ । शनिबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको वैठक आयोजना गरी विभिन्न निर्णय गरेको हो । नगरपालिका भित्र डुवानका कारण मानवीय तथा करोडौंको भौतिक क्षति भएको जनाइएको छ । प्रारम्भिक चरणमा नगरमा २ हजार घरपरिवार प्रभावित भएका…