२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

विप्लवको सेल्टर कपिलवस्तु बन्यो !

काठमाडौं ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी शान्तीपूर्ण राजनीतिमा सक्रिय छ । सरकारसँगको वार्ताअघि चर्चामा रहेको विप्लव नेतृत्वको पार्टी वार्तापछि भने आन्तरिक सांगठनिक र राजनीतिक काममा व्यस्त छ । राजनीतिक भेटघाट, संगठन निर्माणलगायतमा सो समूहका शीर्ष नेताहरु व्यस्त छन् । सशस्त्र संघर्षको बाटो…