मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको चन्द्रौटामा घटेको घटनाको बुधबार चौध वर्ष पुरा भएको छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय समाजसेवी अब्दुल मोइद खानको हत्या भएपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । विगत बर्षहरुमा भाद्र ३० गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आएपनि केही बर्ष देखि यो दिनलाई…