३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

समाजवादी पार्टीका सांसदमा तानातानको स्थिति, मेरियट होटलमा तनाव

काठमाडौँ । समाजवादी पार्टीका केही सांसदहरुलाई प्रलोभनमा पारेर काठमाडौँको नक्साल स्थित मेरियट होटलमा राखेको अभियोग लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सांसदलाई प्रलोभनमा पारेर होटलमा राखिएको आरोप समाजवादी पार्टीको छ । स्रोतका अनुसार आफ्ना सांसदलाई बाहिर निकाल्नका लागि समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई मेरियट होटल पुगेका छन् ।अर्का नेता आङकाजी शेर्पा केही…