मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको केवलपुरका किसानको तरकारी बारीमै कुहिन थालेपछि विक्री वितरणको लागि प्रदेश सांसद विष्णु पन्थी अहोरात्र खटिनुभएको छ । सरकारले गरेको लकडाउनको कारण तरकारी विक्रि वितरण गर्न नपाएका कपिलवस्तुका किसानको लाखौं रुपैयाँको तरकारी सुक्न थालेपछि सांसद पन्थी खेतबारीमै पुगेर किन्दिन लाग्नुभएको हो । कपिलवस्तु नगरपालिका ९ केबलपुरका किसानको टमाटर, खुर्सानी, लौका, बोडी,…