२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नगर्ने त्रिविको निर्णय

काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नहुने भएका छन् । आज बसेको त्रिभुवन विश्वविद्यालयको बैठकले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ५ भदौसम्मका कुनै पनि परीक्षा स्थगित नहुने र त्यसपछि तोकिने परीक्षाका लागि परिस्थिति हेरेर पुनःविचार गरिनेछ । ‘५ भदौपछि कोरोना संक्रमण थप बढ्यो र…