१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

कपिलवस्तुमा कोरोना त्रासः तौलिहवा र भैरहवाका अस्पतालले भर्ना नलिएपछि महिलाको अकालमै ज्यान गयो

मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरसको त्रासले गर्दा कपिलवस्तुमा उपचार नपाएर एक महिलाको अकालमै ज्यान गएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ७ रंगपुरकी अन्दाजी ३६ बर्षीय कलामुन निशाको उपचार नपाउँदा मृत्यु भएको हो । आइतबार राति ज्वरोले च्यापेपछि निशालाई नीजि सवारीको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । त्यहाँ अस्पतालले भर्ना गर्न नमाने…