मायादेवी अनलाइन, चार नम्बर । प्रगतिशिल पत्रकार संघ जिल्ला कार्यसमिति कपिलवस्तुले सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्योपानेको चरित्र हत्या गर्ने गरी केही मिडिया लागेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक वक्तव्य जारी गरि संघका सदस्यमाथि झुटा आरोपहरु लगाउँदै समन्वय समिति पुर्नगठन माग गर्नू हास्यास्पद भएको भन्दै आफूहरुको गम्भिर…