एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ। विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन्। एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ। विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १८९ जनाको ज्यान गएको छ । यस्तै…