७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

ज्वरो आएर उपचार गर्न गएकी एक युवतीको भरतपुर अस्पतालमा मृत्यु

मायादेवी अनलाइन, कपिलवस्तु । ज्वरो आएर उपचारका लागि गएकी एक विरामीको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ। सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया उषाकुमारी राईको शुक्रबार विहान मृत्यु भएको हो। विरामी भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेकी उनलाई त्यहाँबाट रिफर गरिएको थियो।भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीका अनुसार बिहीबार राति राईलाई उपचारका लागि…