८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोना भाइरसका संक्रमितका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा आइसोलेसन कक्ष तयार

मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरस अर्थात् कोभिड १९ ले विश्वब्यापी रुपमा महामारीको रुप लिइरहेको अवस्थामा बाणगंगा ४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालले पनि सतर्कता अपनाउन सुरु गरेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना फैलिरहेको अवस्थामा खुला सिमाना भएको कपिलवस्तुमा पनि यसले असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन सुरु गरिएको अस्पतालले जनाएको छ । के…