७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

अचम्म नमान्नु होलाः ‘नेपालमा कोरोना फैलिँदैन’

डा शेरबहादुर पुन, काठमाण्डौँ । शीर्षक पढ्नेबित्तिकै धेरैले पहिला अचम्म मान्नेछन्, त्यसपछि अविश्वास गर्नेछन् र केहीले आलोचना पनि गर्नेछन्। सुरुमा चीनमा देखापरेको यो भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्यय संगठन (डब्ल्युएचओ)ले यस भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।पछिल्लो समय यो भाइरस सबैभन्दा बढी…