रामप्रकट कोरी, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आगलागी हुँदा एक जलेर नष्ट भएको छ । अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा नगदसहित ४ लाख बराबरको क्षति भएको सशस्त्र प्रहरी बलडालपुरका प्रमुखले जानकारी दिनु भएको छ । आगो टप राना मगरको घरमा लागेको हो । घरमा विद्युत सर्ट भएर आगो लागेको प्रहरी जनाएको…