८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोना भाइरसः इटालीमा ज्यान गुमाउने ४ हजार ३२ पुगे

काठमाडौँ । विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्येका ३० हजार…