एजेन्सी । फ्रान्सस्थित इफेल टावरमा अनिश्चितकालका लागि बन्द गरिएको सूचना टाँसिएको छ। चैत २, २०७६ कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन् । फ्रान्सले पर्यटनको मुटु मानिने इफेल टावर प्रवेश अनिश्चितकालका लागि बन्द गरिदिएको छ । फ्रान्ससँगै स्पेनले आफ्ना नागरिकको गतिविधीमाथि व्यापक प्रतिबन्ध घोषणा गरेको…