७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

ढुङ्गाले लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची । माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर अर्घाखाँची सन्धिखर्क–११ चौतारा गाँउकी २३ बर्षीय आरती बिकको ज्यान गएको छ । माटो खन्दै जादा ढिस्को भत्किएर माथी आडैमा रहेको ढुङ्गा खसेर टाउकोमा लागेपछि बिकको घटनास्थल मै ज्यान गएको हो । उनी घर पोत्ने माटो खन्न घर नजिकैको जङगलमा गएकी थिईन । शवको…