काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा पनि भएको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशको पूर्वी भूभागसहित मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।…