३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

यो सरकार कम्युनिष्टको होइन्, ‘कमाउनिष्ट’ को होः उपेन्द्र यादव

मायादेवी अनलाइन, पकडी । समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको छ । पछिल्लो समय सरकार भष्ट्रचारका काण्डै काण्डमा फसेको भन्दै यो पूर्ण असफलताको संकेत रहेको जिकिर गर्नुभयो । ‘वाइडबडी काण्ड, यति काण्ड सेलाउन नपाउँदै पछिल्लो समय मन्त्रीको भष्ट्रचार काण्ड बाहिर आएको छ, पूर्व उप–प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले भन्नुभयो,…